सुन र चाँदीको भाउमा गिरावट – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

सुन र चाँदीको भाउमा गिरावट

नयाँ विकल्प,

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर ९७ हजारमा आइपुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरि, बुधबार चाँदीको भाउमा प्रतितोला ३० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७९ बैशाख २८, १४: १३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
  • २०७९ बैशाख २८, १४: १३

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५०...

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने
सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने
  • २०७९ बैशाख २८, १४: १३

काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको...