काँग्रेसले जित्यो एक हजारभन्दा बढी वडाध्यक्ष – Naya Bikalpa
May 19, 2024, Sunday

काँग्रेसले जित्यो एक हजारभन्दा बढी वडाध्यक्ष

नयाँ विकल्प,

काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा एक हजारभन्दा बढी वडाध्यक्ष जित्न सफल भएको निर्वाचन आयोग जनाएको छ । आयोगले सार्वजनिक गरेको सोमबार दिउँसो १ बजेसम्मको परिणामअनुसार काँग्रेस १ हजार ३२ वडामा विजय भएको छ । काँग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०७९ जेष्ठ २, १४: ४४

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०७९ जेष्ठ २, १४: ४४

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०७९ जेष्ठ २, १४: ४४

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...