महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीले जित्यो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीले जित्यो

नयाँ विकल्प,

ललितपुर – ललितपुरको महांकाल गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार गणेश केसी ३ हजार ४५५ मत ल्याएर निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोलेले ३ हजार १५२ मत ल्याएर निर्वाचित भएकि छिन् ।

कांग्रेस उम्मेदवार गणेश केसीले ३ हजार ४५५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २ हजार ८८७ मत ल्याइन् । माओवादी केन्द्रका भगिरथ तिमिल्सिनाले २३८ मत ल्याए ।

माओवादी केन्द्रकी डोल्मा माया गोलेले ३ हजार १५२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाईले २ हजार ७८७ मत ल्याए । राप्रपाकी सञ्चमाया सिंगारले ५९ मत ल्याएकि छिन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ ३, ११: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ जेष्ठ ३, ११: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ ३, ११: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...