
नयाँ विकल्प,
भरतपुर – भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार १९ मत ल्याएर अग्रता कायम गरेकी छन् ।
यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ९ सय५६ मत पाएर दोस्रो स्थानमा रहेका छन् भने भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ८ सय ५३ मत पाएका छन् ।
यसैगरी उपमेयरका काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ३ सय ४६ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...