
नयाँ विकल्प,
काठमाडौं- पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । नगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भइन् । श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मतमात्र ल्याएका छन् । उपप्रमुखमा सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी बन्दा एमाले उम्मेदवार शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत मात्र ल्याइन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...