
नयाँ विकल्प,
पोखरा – मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार अहिले मतगणना रोकिएको हो । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहदा एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको हो ।
नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...