
नयाँ विकल्प,
काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने तयारी गरिएको प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको हो ।
प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ जसमा ३६ वटा खेल समावेश गरिने भनिएको थियो ।
बजेट कार्यन्वयनमा समस्या, समय अभाव, स्थानीय निर्वाचनका कारण साथै ११र१२ को परीक्षासमेत परेकाले प्रतियोगिता सारिएको बताइएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...