
नयाँ विकल्प,
काठमाडौं – ललितपुरमा अमेरिकन अटोमेटिक पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । ललितपुरको बालकुमारीबाट बिहीबार दिउँसो सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर बम्जन पक्राउ परेका हुन् । उनीहरुको साथबाट पेस्तोल १ थान, म्यागाजिन २ थान र गोली ४ राउण्ड बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...