तथ्याङ्कका अनुसार दुध उत्पादन बर्सेनि बढ्दै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

तथ्याङ्कका अनुसार दुध उत्पादन बर्सेनि बढ्दै

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय दुग्ध विकास बोर्डले नेपालमा दुध उत्पादन बर्सेनि बढ्दै गएको जनाएको छ । विगत ६ वर्षको तथ्याङ्कका आधारमा नेपालमा दुध उत्पादन बर्सेनि बढेको हो ।

बोर्डका अनुसार पछिल्लो ६ वर्ष औसत वार्षिक ५.८५ प्रतिशतले दुध उत्पादन वृद्धि भएको छ । बोर्डका अनुसार उत्पादित दुधमध्ये ५० प्रतिशत दुध उत्पादक कृषकले नै खपत गरेका छन् भने कुल उत्पादनको करिब १७ प्रतिशत औपचारिक क्षेत्रबाट खरिदविक्री हुँदै आएको छ । यस्तै, करिब ३३ प्रतिशत दुध भने निजीस्तरमा मिठाई पसल, चिया पसल, लजःरेष्टुरेन्टमा खपत हुने गरेको बोर्डले बताएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ १७, १४: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ जेष्ठ १७, १४: ४९

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ १७, १४: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...