
नयाँ विकल्प,
एजेन्सी । जम्मू कश्मीर प्रहरीले हिजबुल मुजाहिद्दीनका कमाण्डर तालिब हुसैनलाई बैंगलोरबाट पक्राउ गरेको हो । १७ राष्ट्रिय राइफल्ससहित जम्मू कश्मीर पुलिसले संयुक्त अभियानमा यो सफलता प्राप्त गरेको बताएको छ ।
एजेन्सीका अनुसार मुजाहिद्दीन तालिब किश्तवाडमा लामो समयदेखि सक्रिय थिए। उनी हाल बैंगलोरमा लुकेर बसेका थिए । छनोटमा परेका हत्यामा संलग्न अधिकांश सक्रिय रूपमा मारिएका छन् ।
जो हतियार पुर्याउने, घटनापछि बाइकमा भाग्न मद्दत गर्ने जस्ता मुख्य क्षेत्रमा थिए। वर्षको पछिल्लो ५ महिनामा ४७ मोड्युल नष्ट भएका छन् । यस्ता थप व्यक्तिहरुको पहिचानको काम भइरहेको छ, उनीहरुलाई पनि कडा कारबाही गरिने जम्मू प्रहरीले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...