
नयाँ विकल्प,
काठमाडौं – सभापति शेरबहादुर देउवालाई नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सम्बन्धि अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समिति अन्तर्गतको उपसमितिका संयोजक प्रदीप पौडेलले सभापति देउवालाई प्रतिवेदन बुझाएका हुन् ।
आज दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फिनल्यान्डमा उक्त प्रतिवेदन केन्द्रीत विषयमा अन्तक्रिया कार्यक्रम राखिएको छ । स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यादेश अनुरुप प्रतिवेदन तयार गरिएको पौडेलले बताएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...