त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँड्ने पुरुषको सेनाको हेलिकप्टरबाट उद्धार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँड्ने पुरुषको सेनाको हेलिकप्टरबाट उद्धार

नयाँ विकल्प,

काठमाडौं- हेलिकप्टर मार्फत नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँडेका पुरुषको उद्दार गरिएको छ । हेलिकप्टर मार्फत टिम परिचालन गरेर पुरुषको सकुशल उद्दार गरिएको गरिएको हो ।
प्रशासन लाइनमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका १२ घर भएका माइला बिक हुन् । शनिवार दिउँसो बिक ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशासन लाइनबाट बिजुलीको तारमा चढेका थिए । स्थानिय बासी र प्रहरीले आग्रह गर्दा नमानेपछि सेनालाई उद्धारमा परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ २८, २०: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ २८, २०: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ जेष्ठ २८, २०: १८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...