
नयाँ विकल्प,
काठमाडौं – आइतबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत खर्चमाथि छलफलमा भाग लिँदै हुम्लाकी सांसद रंगमती शाहीले शहरी विकास मन्त्रालयको बजेटमा आफ्नो जिल्लाको योजना नपरेकामा आक्रोश व्यक्त गरेकी छन् ।
शाहीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयले हुम्लादेखि बोलाएर योजना माग गरेको तर बजेट नपारेको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।
सांसद शाहीले आफूलाईं बोलाएर योजना मागेको तर बजेट नदिएको भन्दै सांसदलाई बच्चालाई जस्तो व्यवहार गरेको बताइन् । उनले फोन गरेर बोलाएर एउटा योजना हाल्न नसक्ने भन्दै आक्रोश व्यक्त गरिन् । उनले बच्चालाई जसरि खेलाउन खोज्नुभएको भन्दै प्रश्न समेत गरिन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...