नेपालमा सार्क राष्ट्रका चिकित्सक संघको बैठक हुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालमा सार्क राष्ट्रका चिकित्सक संघको बैठक हुने


नयाँ विकल्प,

काठमाडौं नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरुमा रहेका चिकित्सक संघहरुको बैठक हुने भएको छ।

नेपाल चिकित्सक संघका उपाध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार बैठक आगामी सेप्टेम्बरमा हुने निर्णय भएको छ।

नेपाल चिकित्सक संघको पहलमा भारतको चण्डीगढमा संघका पदाधिकारीसहितका ४६ जना चिकित्सक तालिम लिइरहेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार ९, २१: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार ९, २१: १९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार ९, २१: १९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...