एथलेटिक्स खेलमा कर्णालीका तीन खेलाडी जिते रजत र कास्य पदक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एथलेटिक्स खेलमा कर्णालीका तीन खेलाडी जिते रजत र कास्य पदक

नयाँ विकल्प,

काठमाडौं – शरथ रंगशालामा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स खेलमा कर्णालीका तीन जना खेलाडीले रजत र कास्य पद जितेका छन् । दौडमा राममाया कुमारी बुढाले ८ सय मिटर दौडमा रजत पदक जितेकी छन् भने डिल्ली भण्डारी २ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएका हुन् । कर्णालीको टिमकोच मनराज शाहीका अनुसार कर्णालीबाट एथलेटिक्स खेलमा सहभागि कविता बिसीले महिला हाईजम्पमा काश्य पदक जितेकी छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १२, २१: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १२, २१: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार १२, २१: ३२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...