बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि दलहरुको दबाब – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि दलहरुको दबाब

नयाँ विकल्प,

काठमाडौं – सत्ता साझेदार दलहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि दबाब बढाउन थालेका छन् । सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका हुन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहज रुपमा मुख्यमन्त्री फेर्न मार्ग प्रशस्त नगरे काँग्रेस र माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर दबाब बढाउने रणनीति अख्तियार गर्ने भएका छन् ।
काँग्रेस र माओवादीको संसदीय दलको बैठकमा यसबारे छलफल भइसकेको स्रोतले जनाएको छ । दुवै दल मुख्यमन्त्री फेर्नुपर्ने पक्षमा छन् । मुख्यमन्त्री पाण्डेले राजीनामा नदिएको अवस्थामा सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने गरी संसदीय दलमा छलफल भएको नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले जनाकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १७, ११: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ असार १७, ११: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १७, ११: ५३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...