जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह


नयाँ विकल्प,

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राले बुधबार आयोजित प्रेस ब्रिफिङमा जङ्गली च्याउ विषालु हुने भएकाले नखान आग्रह गरेकी हुन् ।

बर्खायाममा जङ्गलहरूमा पाइने च्याउहरू विषालु हुने भएकाले खान नहुने उनको भनाइ छ । जङ्गलको विषालु च्याउ खाँदा गम्भीर बिरामी पर्नुका साथै ज्यानै जान सक्ने भएकाले खान नमिल्ने उनले बताइन् । जङ्गली च्याउ पकाएर, पोलेर खाँदा विष कम नहुने हुँदा नखान उनको सुझाव छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार २२, २१: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार २२, २१: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार २२, २१: ०३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...