ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलामा कति घट्यो ? – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलामा कति घट्यो ?

काठमाडौं । बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक भएको छ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार आठ रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १८, ११: ३१

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण १८, ११: ३१

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण १८, ११: ३१

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...