लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले गरेको अन्तर्क्रिया कार्यक्रममा उनले प्रतिक्रियावादीहरूको चलखेल भइरहेको टिप्पणी गरे ।

उनले प्रतिगमनको पराजयका लागि वामपन्थी शक्ति मात्रै नभई लोकतान्त्रिक शक्तिहरू नै एक हुनुको विकल्प नभएको तर्क गरेका छन् ।

खासगरी वामपन्थी शक्तिहरूको चरित्रहत्या गर्ने र असल कार्यको चर्चा नगर्ने सिलसिला अगाडिदेखि चलिरहेको थियो,’ उनले भने, ‘हाम्रा नीतिहरू सही छन् । नेकपा एमाले सही बाटोमा छ ।’

उनले आफ्नो गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेको भन्दै त्योभन्दा अरु कुनै उद्देश्य भए बताउन भनेका छन् ।

सम्बन्धित समाचार

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०८३ असार १४, १६: ५३

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...

सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
  • २०८३ असार १४, १६: ५३

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...

वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
  • २०८३ असार १४, १६: ५३

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको हिरक...