कोरोना देखिएपछि जुम्लाको एक विद्यालय बन्द – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कोरोना देखिएपछि जुम्लाको एक विद्यालय बन्द

काठमाडौ । धेरै विद्यार्थी बिरामी भएपछि जुम्लाको तिला गाउँपालिका–६ को जनजागृति माध्यमिक विद्यालय बन्द गरिएको छ ।

विद्यालयका ८८ जनामा नमुना परीक्षण गर्दा दुईजना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।

अन्य विद्यार्थीमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताए ।

कोरोना देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न थालिएको जानकारी गराएका छन।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २०, ०९: ४७

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण २०, ०९: ४७

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २०, ०९: ४७

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...