काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार तीन रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार आठ रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार तीन रुपैयाँ रहेको र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार आठ रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...