
काठमाडौं । विकाश राणाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘शैलुङ्गको चिसो चिसो बतास’ बोलको गीत भिडिओ सार्वजनिक भएपछि स्थानीय पनि खुशी भएका छन् ।
गीतमा शशी विक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ । संगीत संयोजन शशी विक्रम थापाको रहेको छ भने गीतमा शैलुंगको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ ।
नितिन चन्दको निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीको बेजोड अभिनय रहेको छ । सियोन श्रेष्ठको कोरियोग्राफी तथा छायाँकन मनोज सुवेदीले गरेका छन् ।
हेर्नुहोस गीत…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...