१३ वर्षीय अर्मानले तोडाउँदैछन् डा. केसीको अनशन – Naya Bikalpa
March 29, 2024, Friday

१३ वर्षीय अर्मानले तोडाउँदैछन् डा. केसीको अनशन

काठमाडौं । सात बुँदे माग राखी आमरण अनशन बसेका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग सहमति भएसँगै अनशन तोड्दैछन् ।

आजै सरकारी वार्ता टोली र डा. केसीका तर्फबाट गठन गरिएको वार्ता टोलीबीच सहमति भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा रहेका डा. केसीको अनसन सुनसरीका १३ वर्षीय बालकले तोडाउँदैछन् ।

तिघ्रामा ट्युमर रहेका अर्मान अन्सारीले जुस खुवाएर डा. केसीको अनशन तोडाउने भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अन्सारीको भोली अप्रेसन हुँदैछ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
  • २०७९ आश्विन ८, २०: ०१

  काठमाडौं। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस...

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
  • २०७९ आश्विन ८, २०: ०१

काठमाडौं । नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि...

अनधिकृत सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी, स्थानीय पालिकाहरु चकित
अनधिकृत सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी, स्थानीय पालिकाहरु चकित
  • २०७९ आश्विन ८, २०: ०१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चेतावनी दिदै सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । सार्वजनिक सूचना जारी...