राष्ट्रपति निर्वाचनमा मतदान गरी फर्कदा हलवाहिर लडेका सांसद न्यौपाने घाइते – Naya Bikalpa
March 28, 2024, Thursday

राष्ट्रपति निर्वाचनमा मतदान गरी फर्कदा हलवाहिर लडेका सांसद न्यौपाने घाइते

 

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा संसद् भवन नयाँ बानेशवरमा पुगेर मत खासाली वाहिर निस्कने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन्।

मधेस प्रदेशको सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्। टाउकोमा चोट लागेपछि उनलाई नजिकैको सिभिल अस्पताल लगिएको छ। सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ फाल्गुन २५, १२: ३६

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ फाल्गुन २५, १२: ३६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ फाल्गुन २५, १२: ३६

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...