जनमत पार्टीकी ममता झाले दिइन् उपराष्ट्रपतिमा उम्मेदवारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जनमत पार्टीकी ममता झाले दिइन् उपराष्ट्रपतिमा उम्मेदवारी

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्। आज (शनिबार) दिउँसो संसद भवन नयाँ बानेश्वरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्।

निर्वाचन आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता गर्त मिति आज निर्धारण गरेको थियो। उपराष्ट्रपतिको निर्वाचनमा आगामी चैत ३ गते शुक्रबार हुँदैछ। जनमत पार्टीका संघीय संसदमा ६ जना सांसद छन्।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन २७, १६: ०१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २७, १६: ०१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २७, १६: ०१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...