स्वास्थ्य बीमा बोर्डका कर्मचारी बिमितको २१ लाख बढी रकम लिएर बेपत्ता भएपछि… – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

स्वास्थ्य बीमा बोर्डका कर्मचारी बिमितको २१ लाख बढी रकम लिएर बेपत्ता भएपछि…

काठमाडौं । स्वास्थ्य बीमाबापत् बिमितले उपलब्ध गराएको प्रिमियमबापतको रकम आफ्नो बैंक खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी बेपत्ता भएका छन्।

स्वास्थ्य बीमा बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली बिमितको २१ लाख ८५ हजार १५० रुपैयाँ आफ्नो खातामा राखी पुुस ११ गतेदेखि फरार भएका हुन्।

बोर्डले ति कर्मचारीलाई २४ घण्टाभित्र हाजिर भइ यसबारे स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआाएको सूूचनामा उल्लेख छ। तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले फागुन २९ गते सोमबार सूचना जारी गर्दै २४ घण्टाभित्र उनलाई उपस्थित हुन भनिएको छ । तर हालसम्म उनी सम्मर्कमा नआएको बुझिएको छ ।

यस्तो छ पत्र –

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ चैत्र २, ११: ५२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २, ११: ५२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २, ११: ५२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...