पद्मकन्यामा अध्यक्षसहित नेविसंघ प्यानलका सबै विजयी – Naya Bikalpa
March 29, 2024, Friday

पद्मकन्यामा अध्यक्षसहित नेविसंघ प्यानलका सबै विजयी

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु अध्यक्षमा निर्वाचित भएकी छन्।

आइतबार भएको निर्वाचनमा नेविसंघले अध्यक्ष, सचिव, कोषाध्यक्षसहित ८ सदस्यहरु निर्वाचित भएका छन्। सचिवमा भुपेश्वोरी ऐर (भुपी) र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरुमा नेविसंघबाटै उम्मेदवार भएकी अरुणा कुलुङ, चाँदनी शाह, पुर्निमाया परियार, प्रमिला बुढाथोकी, रिन्की मेहता, ललिना दाहाल, विपना न्यौपाने र स्मृती सुवेदी बिजयी भएका छन्।

सम्बन्धित समाचार

कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
  • २०७९ चैत्र ७, १४: २५

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ । गुण्डागर्दी...

बागमती सरकारमा मन्त्री बनेका बज्राचार्यलाई हानेपाले कारबाही गर्ने चेतावनी
बागमती सरकारमा मन्त्री बनेका बज्राचार्यलाई हानेपाले कारबाही गर्ने चेतावनी
  • २०७९ चैत्र ७, १४: २५

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ ।...

सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
  • २०७९ चैत्र ७, १४: २५

  काठमाडौं। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस...