मोरङको ग्रामथानस्थित सरस्वती माविबाट ५२ परिक्षार्थी पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मोरङको ग्रामथानस्थित सरस्वती माविबाट ५२ परिक्षार्थी पक्राउ

विराटनगर । एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंकामा मोरङ जिल्लाको ग्रामथान गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालय परिक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना जना परीक्षार्थी पक्राउ परेका छन्।

नक्कली परीक्षार्थीको आशंकामा ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो। बिहीबार एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि ५२ जनालाई नियन्त्रणमा लिइएको र भेरिफाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २३, १५: १४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २३, १५: १४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ चैत्र २३, १५: १४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...