कोरोना अपडेट : एकको निधन, थप १२१ सङ्क्रमित – Naya Bikalpa
March 28, 2024, Thursday

कोरोना अपडेट : एकको निधन, थप १२१ सङ्क्रमित


काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको निधन भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जनाएकाे छ ।

मन्त्रालयका अनुसार मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको मन्त्रालयले बताएको छ ।

सम्बन्धित समाचार

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाप्रति डा.केसीको आशंका
बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाप्रति डा.केसीको आशंका
  • २०७९ चैत्र २९, १७: २९

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका छन्...

८.५२ प्रतिशतले दादुरा–रुबेला खोप पाउन सकेनन्
८.५२ प्रतिशतले दादुरा–रुबेला खोप पाउन सकेनन्
  • २०७९ चैत्र २९, १७: २९

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेला खोप अभियानमा ८.५२ प्रतिशतले खोप पाउन सकेका छैनन् । फागुन १३ देखि चैत ७...

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
  • २०७९ चैत्र २९, १७: २९

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा...