थप १०८ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
May 18, 2024, Saturday

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । संक्रमण बढेसँगै कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

पद्मकन्यामा ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न
पद्मकन्यामा ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न
  • २०८० बैशाख ६, १७: २७

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा आइतबार ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त  कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि गृहविज्ञान...

बागमतीमा डेङ्गु सङ्क्रमितको संख्यामा बृद्धि
बागमतीमा डेङ्गु सङ्क्रमितको संख्यामा बृद्धि
  • २०८० बैशाख ६, १७: २७

हेटौंडा । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमित संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती...

सरकारले नागरिकको मौलिक हक कार्यान्वयन गर्न बिशेष ध्यान दिएको छः प्रधानमन्त्री
सरकारले नागरिकको मौलिक हक कार्यान्वयन गर्न बिशेष ध्यान दिएको छः प्रधानमन्त्री
  • २०८० बैशाख ६, १७: २७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान...