घण्टी घरमा साईकल निषेध रहेछः पुष्कर शाह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

घण्टी घरमा साईकल निषेध रहेछः पुष्कर शाह

काठमाडौं । विश्व साईकल यात्री पुष्कर शाहले हाल चर्चामा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय कार्यालय रहेको बसुन्धरास्थित ‘घण्टी घर’मा साईकल निषेध गरिएका कारण सो पार्टीका उपाध्यक्षलाई भेट गर्न नसकी भिजेरै घर फर्किएको बताएका छन्।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै शाहले ‘घन्टी घरको कथा’ भनेर रास्वपा उपाध्यक्ष तथा सांसद डीपी अर्याललाई सोमबार बिहान भेट्न जाँदा साईकल लिएर पार्टी कार्यालय छिर्न निषेध गरेका कारण भेट गर्न नपाएको जनाएका हुन्।

‘चिया गफ गर्न पार्टी उपाध्यक्ष अर्यालले समय दिए बमोजिम बिहान पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो’ शाहले भनेका छन्, ‘ ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ। पालेले गाडी र मोटर साइकल त पाउँछ भने। अनि थोत्रो कोट भिजाउँदै घर फर्केँ। झ्याक्ने साइकले जिन्नगी।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १८, १५: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १८, १५: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १८, १५: ००

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...