प्रहरी हिरासतमा रहेका पूर्वसांसद आङटावा घाइते, राति नै अस्पताल लगियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रहरी हिरासतमा रहेका पूर्वसांसद आङटावा घाइते, राति नै अस्पताल लगियो

काठमाडौं। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार प्रहरीमा नियन्त्रणमा परेका नेपाली कांग्रेसका पूर्वसभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल लगिएको छ।

काठमाडौं प्रहरीका अनुसार उनी बाथरुम जाँदता चिम्लिएर लडेपछि टाउकोमा चोट लागेको थियो। घाईते शेर्पालाई राति नै अस्पताल पुर्याइएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रवक्ता सिताराम रिजालले बताए।

प्रहरीकाअनुसार टाउकोमा चोट लागेकाले उनलाई तत्कालै वीर अस्पताल लगिएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार भएका शेर्पालाई प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सो प्रकरणमा दोष नलगाउनु भन्दै सानु भण्डारी र केशव दुलाललाई दबाब दिएको आरोप छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २, १२: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २, १२: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ २, १२: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...