चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालको निमित्त उपकुलपतिमा प्राडा बस्नेत – Naya Bikalpa
June 1, 2023, Thursday

चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालको निमित्त उपकुलपतिमा प्राडा बस्नेत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीर अस्पतालको निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन्। बस्नेत यसअघि न्याम्सको कार्यकारी निर्देशक भइसकेका थिए।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा.सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएपछि मन्त्री मोहनबहादुर बस्नेतको बुधबारको मन्त्रिस्तरीय निर्णयबाट उनीहरु नियुक्त भएका हुन्।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० जेष्ठ ३, १७: ०२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
  • २०८० जेष्ठ ३, १७: ०२

नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा  १० योजना उद्घाटन, शिलान्यास र समझदारी
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी
  • २०८० जेष्ठ ३, १७: ०२

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...