
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ।
सिफारिसअनुसार पहिलो नम्बरमा रञ्जन अवा सिफारिस भएका छन्। बढुवाको टप–१० सूचीमा कमल बेल्बासे, यमकुमार श्रेष्ठ, एलिजा गिरी, कमलराज पण्डित, चेतना पोखरेल, रमेशकुमार श्रेष्ठ, सुधीर राई, अनमोल खड्का र सुरक्षा केसी रहेका छन्।
यसरी प्रहरी निरिक्षक (इनिष्पेक्टर)बाट प्रहरी नायव उपरिक्षक (डीएसपी)मा बढुवा हुनेहरुमा निशान थापा, बेदबहादुर पौडेल, सूर्यबहादुर बोगटी, प्रकश बुढाथोकी, सुबास भट्ट, नवराज ढुंगेल, चक्रबहादुर मल्ल, रघुसिंह विष्ट, विकास बम, राजेशराज पुरी, ईश्वर प्रसाद भण्डारी, हरिप्रसाद पौडेल, दिपेश वस्याल छन्।
त्यस्तै, मुक्तिनाथ सापकोटा, मिङ्मा शेर्पा, ज्ञानबहादुर खड्का, विनोद कुमार सुनुवार, दयाकृष्ण भट्ट, कमल बजगाइँ, रुपा थापा, टेकबहादुर रावल, बीरेन्द्रकुमार पासवान, विकास थापा, जीवन निरौला, निरञ्जन भट्टराई, शुभद्रा लामा वाईवा, दिपककुमार साह, केशरकुमार न्यौपाने, चन्द्रबहादुर थापा, अनिल ठकुरी, खगेन्द्र धमला, प्रकाश जवेगु, रिपेन्द्रकुमार, रामकुमार राई, शंकर पोखरेल र लक्ष्मी खनाल बढुवा भएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...