
काठमाडौं । राजधानी काटठमाडौंको एक विद्यालयका प्रधानाध्यापाक र संचालक समितिका अध्यक्षले १६ हजार रुपैयाँमा आशक्ति देखाएर घुस लिँदा अख्तियारको फन्दामा परेका छन्।
शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागेश्वरी मनहरा वडा नम्वर १ गागलफेदीस्थित सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापालाई पक्राउ गरेको छ।
प्रधानाध्यापक रिजाल र व्यवस्थापन समितिका अध्यक्ष थापालाई अख्तियारले सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...