अहिले कांग्रेसमा सभापतिलाई खुईल्याने प्रष्तिपर्धा चलेको छ– राजिप ढुंगाना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको चौथो दिन

अहिले कांग्रेसमा सभापतिलाई खुईल्याने प्रष्तिपर्धा चलेको छ– राजिप ढुंगाना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष राजिप ढुंगानाले पार्टीमा सभापति शेरबहादुर देउवालाई खुईल्याउने प्रतिष्पर्धा पार्टी भित्रैबाट चलेको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकको चौथो दिन बोल्दै नेता ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति धेरै खुईल्यायो, त्यति धेरै कांग्रेसको ठूला नेता भईने हो र?जति खुइल्यायो त्यति धेरै रुपान्छरण हुने हो र?’
पार्टी संस्थापन पक्षधर नेता भनेर चिनिएका ढुंगानाले पार्टी सभापति, पदाधिकारी वा महामन्त्रीहरुलाई गाली गर्ने र खुईल्याउने परिपाटीले कांग्रेसलाई बलियो बनाउन नसक्ने बताए।

‘कांग्रेसको यो बैठकले बेरोजगारीको संवोधन गर्न, महङ्गी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न सकेको खण्डमा कांग्रेस आफै बलियो हुन्छ’, ढुंगानाले भने, ‘सदस्यता बढाएर वा कार्यक्रम ल्याएर मात्र पार्टी बलियो हुन सक्दैन।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ५, १३: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ५, १३: ५६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ५, १३: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...