टेलिभिजन कार्यक्रममा ‘जातिय विभेद’ हुने अभिव्यक्ति दिने पाण्डेबिरुद्ध पक्राउ पूर्जी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

टेलिभिजन कार्यक्रममा ‘जातिय विभेद’ हुने अभिव्यक्ति दिने पाण्डेबिरुद्ध पक्राउ पूर्जी

काठमाडौं। काठमाडौंबाट प्रशारण हुने एभेन्युज टेलिभिजनको एक कार्यक्रममा ‘जातिय विभेद’ हुने गरी विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी भएको छ।

काठमाडौं प्रहरी परिसरअनुसार अधिवक्ता पाण्डेविरुद्ध केही दिनअघि नै पक्राउ पूर्जी जारी भएको हो। उनले टेलिभिजनका प्रस्तोता विसाल कार्कीसँगको ‘टक सो’मा तामाङ र मगर समुदायबीच दाजु बहिनीसँग अर्थात हाडनाताबीच विवाह गर्दा उनीहरुका सन्तान अपराध कर्ममा लाग्ने गरेको भन्दै अभिव्यक्ति दिएकी थिइन्।

जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेकोले उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १२, १६: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १२, १६: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० श्रावण १२, १६: ३९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...