
काठमाडौं। एभेन्युज टेलिभिजनको एक ‘टक सो’ कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पाण्डेको बुधबार दिउँसो बयान लिइएको थियो। टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले तामाङ–मगर समूदायप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी छन्।
तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। तामाङ समुदायसँग सम्वद्ध संघ–संस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए। पाण्डेलाई पक्राउपछि कारबाहीको माग गर्दै बुधबार दिउँसो काठमाडौं प्रहरी परिसरमा दोहोर झडप समेत भएको थियो।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...