कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए सपथ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए सपथ

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए। उक्त कदम संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर माओबादीको प्रदेश सभा सदस्यको हैसियतमा उनको समेत हस्ताक्षरबाट थापा मुख्यमन्त्री बनेका थिए।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्यको समर्थन चाहिने भएपछि माओबादी केन्द्रबाट सभामुख भएका गौतमलाई राजिनामा गर्न लगाइएको थियो । यो प्रदेशमा सत्ता गठबन्धनको कांग्रेससँग २९, माओबादी केन्द्रसँग १३, नेकपा एससँग ४ र जनता समाजबादी पार्टीसँग एक सांसद छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १७, १८: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १७, १८: ४६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १७, १८: ४६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...