प्रमुख प्रतिपक्षी दलका नेता ओलीद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रमुख प्रतिपक्षी दलका नेता ओलीद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन्।

एमाले मुख्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष ओलीले सुन तस्करीको विषयलाई लिएर प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा.महतको राजीनामा मागेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै अध्यक्ष ओलीले राजिनामा माग गरेका हुन्। सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २८, १९: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २८, १९: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २८, १९: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...