विहीबार र शुक्रबार काठमाडौंको हनुमानढोका वरपर सवारी चलाउन निषेध – Naya Bikalpa
September 30, 2023, Saturday

विहीबार र शुक्रबार काठमाडौंको हनुमानढोका वरपर सवारी चलाउन निषेध

काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीवार र शुक्रवार काठमाडौंको हनुमान क्षेत्र वरपरका सडकमा सवारी चलाउनमा रोक लगाएको छ।

बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका ती सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। काठमाडौं महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै ती सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।

जसअनुसार महानगरको असन–केलटोल–इन्द्रचोक, मखन–जैशिदेवल, ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर– गोफल–ब्रम्हटोल–गोफल, ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन।

 

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र १३, १६: ०७

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र १३, १६: ०७

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र १३, १६: ०७

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...