विहीबार र शुक्रबार काठमाडौंको हनुमानढोका वरपर सवारी चलाउन निषेध – Naya Bikalpa
June 19, 2024, Wednesday

विहीबार र शुक्रबार काठमाडौंको हनुमानढोका वरपर सवारी चलाउन निषेध

काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीवार र शुक्रवार काठमाडौंको हनुमान क्षेत्र वरपरका सडकमा सवारी चलाउनमा रोक लगाएको छ।

बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका ती सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। काठमाडौं महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै ती सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।

जसअनुसार महानगरको असन–केलटोल–इन्द्रचोक, मखन–जैशिदेवल, ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर– गोफल–ब्रम्हटोल–गोफल, ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन।

 

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८० भाद्र १३, १६: ०७

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० भाद्र १३, १६: ०७

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० भाद्र १३, १६: ०७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...