सरकारका १५ निर्णयःतीन सचिवको सरुवाः ६१ शाखा अधिकृतको अस्थायी दरबन्दी थपिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सरकारका १५ निर्णयःतीन सचिवको सरुवाः ६१ शाखा अधिकृतको अस्थायी दरबन्दी थपिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)का तीन कर्मचारीको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णयहरू सार्वजनिक गरेकी हुन्।

मन्त्रिपरिषद्को विहीबारको बैठकले उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयका लागि ३० जना शाखा अधिकृत सरहका कर्मचारीको लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ३१ शाख अधिकृतको अस्थायी दरबन्दी थप्ने निर्णय पनि गरेको छ।

यस्ता छन्, मन्त्रीपरिषद्का निर्णयहरु – 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र २२, १९: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र २२, १९: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र २२, १९: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...