प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिव गुटेरेसबीच भेट – Naya Bikalpa
September 30, 2023, Saturday

प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिव गुटेरेसबीच भेट

न्यूयोर्क। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गरेका छन्।

राष्ट्र संघका महासचिवसँग एन्टोनियो गुटेरसँग संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भेट भएको प्रधानमन्त्रीसँगै भ्रमण सदस्यका रूपमा रहेमा फोटो पत्रबार प्रदीपराज वन्तले बताएका छन्।

तस्बिरः प्रदीपराज वन्त

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन १, १८: ३०

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन १, १८: ३०

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन १, १८: ३०

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...