प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिव गुटेरेसबीच भेट – Naya Bikalpa
February 21, 2024, Wednesday

प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिव गुटेरेसबीच भेट

न्यूयोर्क। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गरेका छन्।

राष्ट्र संघका महासचिवसँग एन्टोनियो गुटेरसँग संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भेट भएको प्रधानमन्त्रीसँगै भ्रमण सदस्यका रूपमा रहेमा फोटो पत्रबार प्रदीपराज वन्तले बताएका छन्।

तस्बिरः प्रदीपराज वन्त

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० आश्विन १, १८: ३०

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०८० आश्विन १, १८: ३०

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
  • २०८० आश्विन १, १८: ३०

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै बुधबार काठमाडौंमा मसाल...