नेपालका गणतन्त्रबादी नेता ‘मायालु’को निधन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालका गणतन्त्रबादी नेता ‘मायालु’को निधन

काठमाडौं। सक्रिया राजसंस्था भएकै बेला शसस्त्र क्रान्तिबाटै गणतन्त्रको माग गर्ने नेता खेमराज भट्ट ‘मायालु’को आज निधन भएको छ।

क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए। डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेता रामराजा प्रसाद सिंहसँगै जनबादी मोर्चा बनाएर मायालु पञ्चायतकालमै भूमिगत भएका थिए।

२०४२ सालदेखि नै औपचारिक रुपमा गणतन्त्रको माग गर्ने मायालुका सहयात्री सिंह यसअघि नै निधन भएको थियो। २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए।

त्यसपछि उनी चुनाव लडेनन्। २०६४ पछि उनी नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए।

 

सम्बन्धित समाचार

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०८० आश्विन ५, १६: १४

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...

Gransino Ongoing Promotions for Regular Players Explained
  • २०८० आश्विन ५, १६: १४

Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०८० आश्विन ५, १६: १४

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...