
काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले एकै पटक धेरै कर अधिकृतको सरुवा गरेको छ ।
विभागले सोमबार नै दुई सय २८ कर अधिकृतहरूको एकैपटक सरुवा गरिएको विभागले जनाएको ।
आन्तरिक राजश्व विभागले सरुवा गरेका अधिकृतहरूमा केहीको भने काज सरूवा मात्रै गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत विदेश भ्रमणमा रहेको बेला विभागले यतिधेरै अधिकृतहरुको सरुवा गरेको छ । चाडबाडको मुखमा कर अधिकृतहरुको व्यापक सरुवालाई महत्वपूर्ण निर्णय मानिन्छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...