इजरायलको आक्रमणबाट गाजापट्टीका कम्तीमा २५ को मृत्यु – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

इजरायलको आक्रमणबाट गाजापट्टीका कम्तीमा २५ को मृत्यु

 

गाजापट्टी। इजरायली हवाई ्सेनाको आक्रमणमा परेर दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ।

इजरायलको हवाई आक्रमणमा परी गाजापट्टीमा मारिएकामध्ये धेरै जसो महिला र बालबालि रहेका छन्।

अलजजीराकाअनुसार पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टाइन क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण शुरु गरेको थियो।

यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ। यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विष्फोट भएको खबर प्राप्त भएको थियो।

इजरायली सेनाको आक्रमणमा परेर अन्य दर्जनौं प्यालेष्टाइनीहरु घाइते भएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
  • २०८० आश्विन ३०, १३: ५९

काठमाडौं : श्र‍म संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८० आश्विन ३०, १३: ५९

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८० आश्विन ३०, १३: ५९

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...