त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार हालसम्मकै धेरै अन्तराष्ट्रिय उडान – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार हालसम्मकै धेरै अन्तराष्ट्रिय उडान

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिँजो सोमबार) अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन्।

विमानस्थलका अनुसार सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् ।

१ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेको विमानस्थलले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ३०, १४: ५८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ३०, १४: ५८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन ३०, १४: ५८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...