आज नेपाल आउँदै चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत सेक्रेटरी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

आज नेपाल आउँदै चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत सेक्रेटरी

काठमाडौं। छिमेकी राष्ट्र चीनका उच्चपदस्त सरकारी र पार्टीको नेतृत्वको तहको नेपाल भ्रमण गनर््े क्रममा बढेको छ। यसै शिलशिलामा चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदैछन्।

नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि छुङछेङ आज बुधबार नेपाल आउन लागेका हुन्। तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्विपक्षीय तथा आपसी हितका बारेमा छलफल गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ।

पाँचदिन नेपाल रहने उनले भोलि बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन् भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन्।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०८० कार्तिक २२, १३: ३८

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८० कार्तिक २२, १३: ३८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८० कार्तिक २२, १३: ३८

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...