सरकार स्वतन्त्रता कुण्ठित गर्दै निरंकुस बन्न खोजेको बरिष्ठ नेता शेखरको आरोप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सरकार स्वतन्त्रता कुण्ठित गर्दै निरंकुस बन्न खोजेको बरिष्ठ नेता शेखरको आरोप

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले व्यक्तिगत स्वतन्त्रतालाई कुण्ठित गर्ने उदेश्यले सामाजिक सञ्जाल टिकटकमा बन्दैज लगाएको भन्दै आपत्ति जनाएका छन्।

सोमाबार सामाजिक सञ्जल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै नेता डा. कोइरालाले टिकटक बन्द गर्ने सरकारको निर्णंय खेदजनक भएको समेत बताएका हुन्।

नेता कोइरालाले सरकारलाई यस्तो निर्णय तत्काल फिर्ता लिएर लोकतान्त्रिक बन्न सरकारलाई आग्रह समेत गरेका छन्।

कोइरालाले विगतका सरकारले निरंकुस बन्ने प्रयास गर्दा जनताले गरेको प्रतिकार र अदालतको आदेशहरुको बारेमा समेत सरकारलाई स्मरण गराएका छन्।
यसअघि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छट्टुाछट्टुै प्रतिक्रिया सामाजिक सञ्जालबाट दिँदै टिकटक बन्द गर्ने सरकारको निर्णयको बिरोध जनाएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २७, २०: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २७, २०: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २७, २०: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...