केन्द्रीय कार्यसमिति बैठकले पुष १५ मा गरेको निर्णयलाई ईमान्दारितापूर्वक कार्यान्वयन गर्न मधु आचार्यकाे अनुरोध – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

केन्द्रीय कार्यसमिति बैठकले पुष १५ मा गरेको निर्णयलाई ईमान्दारितापूर्वक कार्यान्वयन गर्न मधु आचार्यकाे अनुरोध

काठमाडौं । नेपाली कांग्रेसले भौगोलिक तथा जातीय र क्षेत्रीय सन्तुलनलाई समेत ध्यानमा राखि योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने भएकाे छ । पुष १५ गते बसेकाे कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

कांग्रेसले विधानको धारा ३२ (९) बमोजिम प्रदेश कार्यसमितिबाट सिफारिस भई आएका मध्ये भौगोलिक तथा जातीय र क्षेत्रीय सन्तुलनलाई समेत ध्यानमा राखि पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टी प्रति प्रतिवद्ध स्वच्छ छवि भएर पनि हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने निर्णय भएको हो ।

कांग्रेसले उम्मेदवार निर्धारण गर्दा प्रदेश कार्यसमितिबाट सिफारिस भई आएका बाहेकका कोही नपर्ने, एकल जातीय मात्र नपर्ने, पार्टीमा योगदान नगरेका कोही नपर्ने, संसदीय क्षेत्रमा योगदान पुर्याउन नसक्ने नपर्ने, पार्टी प्रति अप्रतिवद्ध नआउने, स्वच्छ छवि नभएकाले मौका नपाउने, यसअघि कुनैपनि अवसर पाइसकेकाले फेरी नमौका, विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य ब्यक्ति नछुट्ने, र जनताबीच लोकप्रिय भएका ब्यक्ति प्राथमिकताबाट बाहिर नहुने पाटि केद्रिय सदस्य मधु आचार्यले बताए ।

केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने अधिकांस पदाधिकारी एवं सदस्यहरु सबैले यस्तो धारणा राखेका हुन् । कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले पुष १५ गतेको निर्णयको पूर्ण सम्मान गर्न केन्द्रीय कार्यसम्पादन समितिलाइै अनुरोध गरेको छ।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २२, ११: ४२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २२, ११: ४२

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २२, ११: ४२

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...